• Friday 23rd of October 2026

घरमाथि ढलेको रुख हटाइयो


  • धनकुटा खबर
  • .

धनगढी । कैलालीको धनगढीमा घरमाथि ढलेको रुख हटाइएको छ।

धनगढी उपमहानगरपालिका–४ तुलसी चोकस्थित कञ्चन शाहीको घरमाथि सुकेको रुख ढलेको थियो।

घरमाथि रुख ढलेपछि वन विभागको कर्मचारी र वडाअध्यक्षको समन्वयमा नगरप्रहरीको टोलीले व्याकु लोडर प्रयोग गरेर रूख हटाउने काम गरेको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖