• Wednesday 28th of October 2026

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते आइतबार विश्वासको मत लिने भएका छन् । 

असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आगामी आइतबारको संसदको बैठकमा विश्वासको मत लिने भएका छन् ।  

सो अनुसारको पत्र संसद सचिवालयलाई बुझाउने तयारी गरिएको छ । 
  

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖