• Wednesday 28th of October 2026

प्रधानमन्त्री ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा रिमाल नियुक्त


  • धनकुटा खबर
  • .

काठमाडौं, ३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन् ।

आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले एमाले उपमहासचिव रिमाललाई प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेको हो ।

ओली यसअघि प्रधानमन्त्री हुँदा पनि रिमाल राजनीतिक सल्लाहकार थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖