चितवन । अन्तिम संस्कार गरिएको सृष्टि यादवको शव भेटिएको छ । त्रिशुलीमा बेपत्ता भएकी बाराको कलैया उपमहानगरपालिका वडा नम्बर – १४ जितपुर की सृष्टि यादवको शव भेटिएको हो ।