• Friday 9th of October 2026

आज युक्रेन पुग्दै भारतीय प्रधानमन्त्री मोदी


  • धनकुटा खबर
  • .

एजेन्सी । पोल्याण्ड भ्रमण सकेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज युक्रेन पुग्दैछन् ।

युक्रेनमा ‘राष्ट्रिय झण्डा दिवस’ शुक्रबार मनाइँदैछ ।

रुस र युक्रेनबिच युद्ध सुरु भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीको यो पहिलो युक्रेन भ्रमण हो ।

यो भ्रमणको करिब डेढ महिनाअघि उनी रुसको भ्रमणमा पनि गएका थिए ।

युक्रेनमा पुग्नुअघि मोदी पोल्याण्डमा रोकिएका थिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖