• Tuesday 6th of October 2026

झुल लगाएर सुतेको छु भनेर ढुक्का नहुनुहोस्, समयसँगै लामखुट्टेपनि स्मार्ट बनिसके


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपालमा २८ बर्ष यताकै उच्च गर्मी भएको छ । गर्मीसँगै लामखुट्टेको बिगबिगी बढेको छ ।

हाम्रो घरमा धेरै लामखुट्टे आउन थालिसकेका छन् । तर अहिले घरभित्र पसिरहेका साधारण लामखुट्टे होइनन्। स्मार्ट, प्रशिक्षित लामखुट्टे हुन् ।

विश्वास गर्न सक्नुहुन्न ? यसलाई हेर्नुहोस् त । यो मेरो हात हो । म झुल भित्र सुतिरहेको छु। सुतिरहेको बेला मेरो हात लामखुट्टेले छोपिएको छ । अब तपाईले बुझ्नुभयो ।

यदि तपाईको शरिर झुलमा टासिएको छ भने लामखुट्टेले खानेछ । निदाएको बेला जतिबेलापनि झुलमा जिउ आउनसक्छ । यसैले घर लामखुट्टेबाट मुक्त हुनुपर्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖