काठमाडौं, ९ असोज । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला ५ सय...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र त्यसबाट उत्पन्न मानवीय तथा विकास संकटलाई संयुक्त राष्ट्रसंघको महासभामार्फत विश्व समुदायसामु प्रस्तुत गरेका छन्...
काठमाडौं । देशका धेरै ठाउँमा निरन्तर वर्षा भइरहेको छ। बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली र मनसुनी वायुको प्रभावले बुधबार बेलुकादेखि वर्षा भइरहेको हो। मौसम पूर्वानुमान...
सुर्खेत । नेकपा एमालेबाट निर्वाचित वीरेन्द्रनगर नगरपालिका—३, का वडाध्यक्ष विनोदसिंह विष्टले पार्टी छाडेको घोषणा गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जालमा एक पोस्ट शेयर गर्दै...
काठमाडौं, ९ असोज । बिहीबारदेखि जारी अविरल वर्षाका कारण कृष्णभीरमा पहिरो खस्दा पृथ्वी राजमार्ग पुनः पूर्ण रूपमा अवरुद्ध भएको छ। इलाका प्रहरी कार्यालय गजुरीका अनुसार...
काठमाडौं । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले सुनसरीको धरानबाट एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१३ की ज्योति शाही रहेकी छन्। प्रहरीका...
श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिम राजदूत तथा प्रतिनिधिहरू, महिला तथा सज्जनवृन्द, म हिमालयको काखमा रहेको टाढाको देश नेपालबाट मानवताका लागि एउटा नजिकैको चेतावनी बोकेर यहाँ...
धनगढी । डोटीमा सेती नदीमा खसेर बेपत्ता भएकी २२ वर्षीया शिक्षिका प्रियंका श्रेष्ठको शव कैलालीमा फेला परेको छ। दिपायल सिलगढी नगरपालिका–६ नाचनथलीकी श्रेष्ठ भदौ ३०...
स्याङ्जा, ९ असोज । स्याङ्जाको भिरकोट नगरपालिका–१ करुङस्थित बयरघारी–केगा भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका...
काठमाडाैं । हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। साथै मङ्गालको खाडीमा बनेको बलियो न्यून चापीय क्षेत्र भारतको उत्तर आन्ध्र...