• Sunday 29th of November 2026

काठमाडौं— एसिया कप क्रिकेटको सुपर फोरमा बिहीबार श्रीलंका र पाकिस्तान भिड्दैछन् । खेल कोलम्बोमा नेपाली समय अनुसार दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुनेछ। आजको...

एसिया कप क्रिकेटमा आज श्रीलंका र पाकिस्तान भिड्दै

डडेल्धुरा, २८ भदौ : डडेल्धुरामा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको मेलखर्कमा अत्तरियाबाट डोटीतर्फ जाने क्रममा गए राति...

अटोरिक्सा दुर्घटनामा दुई जनाको मृत्यु

‘बाह्र मसला एक लसुन’ । नेपाली समाजमा प्रचलित यो भनाइले मसलाको रुपमा लसुन कति अपरिहार्य छ भन्ने जनाउँछ । खासगरी लसुनले माछामासु र तरकारीको...

के हुन्छ ? जब बिहान खाली पेटमा लसुन खाइन्छ

काठमाडौं । सोमबार राति निधन भएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिंदैछ । नेम्वाङको सोमबार राति निधन भएको थियो । दुई दिनसम्म...

आज राजकीय सम्मानसहित सुवास नेम्वाङको अन्त्येष्टि गरिंदै

दाङ । हुम्लाबाट पोखराका लागि उडेको कैलाश एक हेलिकप्टर दाङ देउखुरी पुगेको छ । कैलाश कम्पनीको हेलिकप्टर बुधबार बेलुका सवा सात बजे राप्ती गाउँपालिकाको लालमटियास्थित...

हुम्लाबाट पोखरा उडेको हेलिकप्टर दाङमा आकस्मिक अवतरण

गाईघाट । उदयपुरको चौदण्डीगढी नगरपालिका-९ ज्यामिरेमा ट्रकको ठक्करबाट एक जना प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको छ । मृत्यु हुनेमा बेलका नगरपालिका-२ भागलपुर प्रहरी...

उदयपुरमा ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षकको मृत्यु

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल भारतको दक्षिण-पश्चिम उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको...

आज कुन-कुन प्रदेशमा छ वर्षाको सम्भावना?

काठमाडौ । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि आज शवयात्रासहित पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ हुँदैछ । उनको शवयात्रामा सहभागी भई...

नेम्वाङको आज शवयात्रापछि पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश...

आज कुशे औँसी, पितृ सम्मान दिवस

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ६० केजी सुन तस्करी प्रकरणमा २९ जनालाई प्रतिवादी बनाउन राय दिएको छ । सीआईबीले ३ अर्ब...

ब्रेक सुमा लुकाएर ३ क्वीन्टल बढी सुन तस्करी

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology