• Monday 5th of October 2026

लस एञ्जलस । इन्टरनेशनल सिंगर तथा अभिनेत्री सेलेना गोमेजले कयौं गित गाएकी छिन् । हालै उनले दिएको एउटा अन्तरवार्ता सुनेर चाँहि गोमेज स्थायी रूपमै...

म्युजिकबाट संन्यास लिँदै छिन् सेलेना गोमेज ?

नयाँ दिल्ली । दीपिका पदुकोण र रणवीर सिंहको जोडीलाई बलिउडको सबैभन्दा सुन्दर जोडी मानिन्छ । सन् २०१२ मा सञ्जय लिला भन्सारीको फिल्म गलियोका...

आमा बन्दै छिन् दीपिका पदुकोण ?

काठमाडौं । दर्शक अभावमा केही दिनमै नेपालका हलबाट उत्रिएको भारतीय फिल्म ‘ट्‍वेल्थ फेल’को चर्चा यतिबेला भइरहेको छ । डेढ महिनाअघि बटरफ्लाइ मुभिजले यसलाई नेपालमा...

जब ‘ट्‍वेल्थ फेल’मा शीर्ष पात्रले नेपालका आङरिता शेर्पा सम्झिन्छन्

नयाँ दिल्ली । गएको महिना बलिउड अभिनेता श्रेयस तलपडेका लागि कठिन रह्यो । डिसेम्बर १४ मा ‘वेलकम टू द जंगल’को सुटिङ सकेर घर आउने...

म मरिसकेको थिएँ, मेरो पुनः जन्म भयो : श्रेयस तलपडे

धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सव २०८० मा नायक पल शाहको ब्रासलेट हराएको विषयले निकै चर्चा पायो। स्थानीयदेखि राष्ट्रियस्तरका मिडियाहरूले ब्रासलेट हराएको समाचार प्राथमिकताका साथ प्रकाशित...

यसरी भेटियो पल शाहको हरायो भनिएको ३ तोलाको ब्रासलेट

काठमाडौं । गायक एवं सर्जक प्रकाश सपुतको नयाँ गीत सोमबार मात्रै सार्वजनिक भएको ‘मुटु कटक्कै’ युट्युब ट्रेडिङको शीर्ष स्थानमा उक्लिएको छ । सार्वजनिक भएको...

प्रकाश सपूतको ‘मुटु कटक्कै’ युट्युबको शीर्ष स्थानमा

काठमाडौँ । बलिउड अभिनेता आमिर खानकी छोरी इराको विवाह आज हुँदैछ । भारतीय सञ्चारमाध्यमका अनुसार इराले जनवरी ३ मा ‘फिटनेस ट्रेनर’ नुपुर शिखरेसँग...

आमिर खानकी छोरीको विवाह आज

काठमाडौं । गायक प्रकाश सपूतको नयाँ गीत ‘मुटु कटक्कै’ युट्युबको ट्रेन्डिङमा आइपुगेको छ । सोमबार रिलिज भएको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको हो...

प्रकाश सपूतको गीत ‘मुटु कटक्कै’ एक नम्बर ट्रेन्डिङमा

काठमाडौं । जापानमा गएको भूकम्पमा हालसम्म ३० जनाको मृत्यु भइसकेको छ ।यस भूकम्पको समयमा भारतीय चलचित्र अभिनेता जुनियर एनटीआर पनि जापानमा थिए । जुनियर...

जापानमा शक्तिशाली भूकम्पमा जुनियर एनटीआर ..

मुम्बई । बलिउड अभिनेत्री रकुल प्रीत सिंह र निर्माता ज्याकी भगनानी विवाह बन्धनमा बाँधिने भएका छन् । मिडिया रिपोर्टका अनुसार दुई जनाले यसै वर्ष...

विवाह बन्धनमा बाँधिदै रकुल र ज्याकी

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology