• Sunday 4th of October 2026

मनसुनको समय अझै पूर्ण रुपमा सकिएको छैन । पानी पर्दा सितल त हुन्छ तर घाम पानीको मौसममा भाइरल तथा फंगल संक्रमणहरु अत्यधिक हुने गर्छन्...

के ज्वरो आउँदा तपाईं पनि नुहाउनुहुन्न ? डाक्टर के भन्छन् जानौं

केरा एउटा यस्तो फल हो जुन स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । विश्वभर केराका एक हजारभन्दा बढी प्रजातिहरू छन्, त्यसैले केरा सजिलै उपलब्ध हुने...

बहुगुणी केरा : थाहा पाउनुहाेस् केरा खाँदा ७ फाइदा

कुनै पनि फलको सेवन गर्नु मानिसको शरीरको लागी फाइदाजनक हुन्छ । हरेक फलको आफ्नो आफ्नो फाइदा हुने गर्दछन् । किवी,अम्बा,नेसबरी,स्याउ आदि यस्ता फल छन्...

सुगर र थाइराइडलाई जरै देखि निर्मुल पार्न खानुहोस् यो फल !

उठ्ने बित्तिकै धेरै मानिस खाली पेटमा चिया वा कफी पिउन थाल्छन् । कतिलाई जुस पनि पिउन मनपर्छ । यदि तपाईं पनि यसो गर्नुहुन्छ भने...

बिहान सबेरै खाली पेटमा नखानुहोस् यी ४ चिज

डा. सगुनबल्लभ पन्त, मनोचिकित्सक डिप्रेसनको औषधि खाइरहेका व्यक्तिको मनमा यस्ता प्रश्न आउन सक्छन् । डिप्रेसनको औषधिले कतै साइड-इफेक्ट पो गर्ला कि ? यो औषधि...

के डिप्रेसनको औषधि जीवनभर खान जरुरी छ ?

बदाममा इनर्जी, फ्याट, कार्बोहाइड्रेट, प्रोटिनको मात्रा अत्याधिक हुने गर्दा भिटामिन वा मिनरल्ससंग जोडिएका कयौं शारीरिक समस्यालाई टाढै राख्न मद्दत पुर्याउँछ । बदाम खाँदा जति...

यसरी भिजाएर बदाम खानुहोस्, मिल्नेछ यस्तो फाइदा

कमल पौडेल, योगाचार्य । केही वर्षयता बढ्दो मुटुसम्बन्धी रोगले विश्वव्यापी रुपमै चिन्ता बढाइरहेको छ । मुटुरोग अब उमेर बढेपछि हुने समस्या मात्र हो भन्न...

यी ४ प्राणायाम, जसले ‘हार्ट ब्लकेज’ हुनबाट जोगाउँछ

कालीकोटमा एक महिला मृत फेला परेकी छन्। सदरमुकाम मान्ममा गैरसरकारी संस्था सोसेकद्वारा सञ्चालित महिला तथा बालबालिका केन्द्रको संरक्षणमा राखिएकी सान्नीत्रिवेणी गाउँपालिका-१ लुसाकी २५ वर्षीया गीताकुमारी...

यसरी कालीकोटमा मृत भेटिइन् संरक्षणमा राखिएकी महिला

चिनिया वैज्ञानिकहरुले पृथ्वीको सबैभन्दा गहिरो भागमा भाइरस पत्ता लगाएका छन् । प्रशान्त महासागरस्थित मारियाना ट्रेन्चमा रहस्यमय भाइरस फेला परेको हो । उक्त खाडीको ८ हजार...

संसारकै गहिरो भागमा भेटियो रहस्यमय भाइरस

दूध स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । मखनालाई दूधसँग खाँदा सुनमा सुगन्ध हुन्छ । किनभने, दूध र मखना दुवै स्वास्थ्यका लागि निकै फाइदाजनक छन्...

दूधमा मखना मिसाएर किन खाने ? कुन–कुन रोग निको हुन्छ, जान्नुहोस् ५ अचम्मका फाइदा
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology