• Monday 2nd of November 2026

काठमाडौं, १५ माघ । सामाजिक सञ्जालमा कसैले बेनामी वा छदमभेषी पहिचान बनाएर विषयवस्तु उत्पादन तथा पोष्ट, सेयर गरेमा तीन महिनासम्म कैद, पचास हजार रुपैयाँसम्म...

राष्ट्रिय हित प्रतिकूल र भ्रामक सूचना सम्प्रेषण गर्नेलाई पाँच वर्ष कैद र १५ लाखसम्म जरिवाना हुने

काठमाडौं । सर्वोच्च अदालतले पराजित हुने सुनिश्चित भएपछि धाँधली भएको आरोप लगाउँदै फेरि निर्वाचनको माग गर्नु उचित नहुने भन्दै व्याख्या गरेको छ । धाँधलीपूर्वक...

झलनाथ खनालले दायर गरेको रिटमा सर्बोच्चले भन्यो : हार्ने निश्चित भएपछि फेरि चुनाव हुनुपर्छ भन्न मिल्दैन’

काठमाडौं । अखिल क्रान्तिकारीको रोकिएको मतगणना तत्काल सुचारु गर्न अध्यक्षका तीन उम्मेदवारले माग गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै अध्यक्षका तीन उम्मेदवार...

क्रान्तिकारीको विवाद: तत्काल मतगणना सुरु गर्न तीन उम्मेदवारको माग, रातोलाई मात्रै सदर गर्नुपर्ने अडान कायमै

काठमाडौं, १५ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान संशोधनको विषयभित्र देश दुर्घटनातिर जाने खतरा लुकेको...

संविधान संशोधनको विषयभित्र देश दुर्घटनातिर जाने खतरा लुकेको छः प्रचण्ड

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको ६५ लाख धरौटी आदेशविरुद्ध उच्च अदालत पोखराले फैफियत प्रतिवेदन झिकाउने आदेश दिएको छ। लामिछानेले...

रवि लामिछानेको निवेदनमा उच्च अदालत पोखराबाट भयो यस्तो आदेश

काठमाडौं । सरकारले सामाजिक सञ्जालको नियन्त्रण र नियमन कडा पार्ने तयारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार प्रतिनिधि सभामा दर्ता गरेको...

सामाजिक सञ्जालमा ट्रोल गरे ५ लाख र फेक आईडी बनाए १५ लाख जरिवानासहित ५ वर्ष कैद

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्य ज्वाला संग्रौलालाई स्पष्टीकरण सोध्ने भएको छ । केही दिन अघि उनले पार्टी सभापति रवि लामिछानेले...

रवि गृहमन्त्री हुँदा बलात्कारी जोगाएको खुलासा गर्ने ज्वालालाई स्पष्टीकरण सोध्दै रास्वपा

काठमाडौं । प्रहरीले ‘नो केबलकार समूह’का अगुवा प्रदीप मादेनलाई पक्राउ गरेको छ । पाथीभरामा भएको झडपको विषयलाई लिएर प्रहरीले मादेनलाई फुङलिङको कोप्चेबाट पक्राउ गरेको हो...

‘नो केबलकार समूह’का अगुवा प्रदीप मादेन पक्राउ

काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था तथा परामर्श समितिमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका सांसदबीच चर्काचर्की भएको छ । मंगलबार सभामुख देवराज घिमिरेको आमन्त्रणमा...

अध्यादेशबारे कांग्रेस-माओवादीको चर्काचर्की, हितराजले संसद् विघटनको कुरा उठाएपछि घिमिरेले भने- अब सरकार अध्यादेशबाटै चलाउँछौं !

काठमाडौं, १५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले आशिका तामाङ्माथिको ज्यादतीय बन्द गर्न सरकारसमक्ष माग गरेकी छिन् । उनले सत्ताधारीहरु जनताको दुःख...

आशिका तामाङमाथिको ज्यादती बन्द गर : सोविता गौतम
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology