• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

काठमाडौँ । काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । लामिछाने र...

रवि लामिछाने र छविलाल जोशीविरुद्ध काठमाडौँबाट पनि पक्राउ पुर्जी जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा रास्वपा कार्यबाहक प्रवक्ता मनिष झाले ८ मंसिरदेखि दोस्रो...

रास्वपाले दोस्रो चरणको आन्दोलन गर्ने, तोक्यो मिति

काठमाडौं । नेपाली कांग्रेसले आगामी १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली सार्वजनिक गरेको छ। कांग्रेस केन्द्रीय समितिले मनोनयन दर्ता...

यस्ताछन् कांग्रेसबाट स्थानीय तह उपनिर्वाचनका उम्मेदवार

काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंले पनि पक्राउ पुर्जी जारी गरेको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधिश शिशिरराज...

रवि लामिछानेविरुद्ध काठमाडौं अदालतबाट पक्राउ पुर्जी जारी

काठमाडौं, २ मंसिर । पूर्वी रुकुमको पुथा उत्तरगंगामा नेपाली कांग्रेस र नेकपा (एमाले) ले चुनावी तालमेल गरेका छन् । आगमी मंसिर १६ गते पुथा...

माओवादीको लालकिल्ला भत्काउन कांग्रेस-एमालेको नयाँ प्रयोग, उम्मेदवार एमालेको, चुनाव चिन्ह रुख !

काठमाडौं, २ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मंसिर ८ गतेदेखि काठमाडौं केन्द्रीत आन्दोलनको घोषणा गरेको छ । आज (आइतबार) पार्टी केन्द्रीय कार्यालयमा पत्रकार...

रवि लामिछानेको पक्राउविरुद्ध रास्वपाले मंसिर ८ गतेदेखि काठमाडौं केन्द्रीत आन्दोलन गर्ने

काठमाडौं । निर्वाचनमा जीत नहुने देखेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मनोनयन नै दर्ता नगराएका आफ्नो पार्टीका उम्मेदवारलाई धम्क्याएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता...

रास्वपाको नौटङ्की : मनोनयन दर्ता नै नगरेका उम्मेदवारलाई धम्क्याएको उजुरी

काठमाडौं । नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा किर्तिपुरमा उम्मेदवारी दर्ता गरेको छ ।  कीर्तिपुर नगरपालिकाको रिक्त मेयर र वडाध्यक्षका लागि नेपाली कांग्रेसका उम्मेदवारले मनोनयन...

विश्वप्रकाशको नेतृत्वमा किर्तिपुरमा कांग्रेसले गरयो उम्मेदवारी दर्ता

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको काठमाडौंस्थित फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा निधन भएको छ। ढुंगाना फोक्सोको क्यान्सरबाट ग्रस्त थिए। २०४८ सालको प्रतिनिधिसभामा सभामुख थिए । वरिष्ठ...

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

काठमाडौं, २ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटले स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवारी नदिन भनी धम्की आएको भन्दै निर्वाचन आयोगमा...

उम्मेदवारी नदिन भन्दै रास्वपालाई कांग्रेसको धम्की, कार्यवाहक महामन्त्री बुर्लाकोटीले दिए उजुरी
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology