• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार...

रविलाई बयानका लागि सरकारी वकिल कार्यालयमा उपस्थित गराइयो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टी फुट्ने हल्लामा कुनै पनि सत्यता नरहेको दाबी गरेका छन् । मंगलबार काठमाडौंमा बसेको पार्टीको...

ओलीले चाहँदैमा एकीकृत समाजवादी नफुट्नेमा माधव नेपाल ढुक्क

काठमाडौं । सभामुख देवराज घिमिरे र प्रतिनिधि सभामा राष्ट्रिय दलको मान्यता प्राप्त दलका प्रमुख सचेतक र सचेतक तथा विभिन्न संसदीय समितिबीचको छलफल सकिएको छ...

बैठकमा खाजा खुवाउन पैसा नभएको सभापतिको गुनासो

काठमाडौं, ६ कार्तिक । संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले मिलेर सरकार बनाएको एक सय दिन पुग्न लागेको छ ।...

कांग्रेस–एमाले सम्बन्धमा खटपट, सरकारको भविष्य के होला ?

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी फुट्ने हल्ला नियोजित रूपमा चलाइएको भन्दै त्यसका पछि नलाग्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । पार्टी...

पार्टी फुट्ने हल्लामा के भन्छन् माधव नेपाल ?

काठमाडौं, ६ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरु डोलप्रसाद अर्याल, डा. स्वर्णिम वाग्ले, हरि ढकाल, विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ, डा. तोसिमा...

रास्वपाका सांसदहरुविरुद्ध राजद्रोहसम्बन्धी जाहेरी, तीन वर्ष कैद र ३० हजार जरिवाना मागदाबी

काठमाडौं । ललितपुरको मितेरी सहकारीको करोडौं रकम अपचलन भएको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दुई जनाविरूद्ध रेड कर्नर नोटिस जारी गर्न सिफारिस...

सहकारी ठगी प्रकरण: धनराजकी पूर्वश्रीमती ज्योतिविरुद्ध रेड कर्नर नोटिस जारी गर्न सिफारिस

काठमाडौं, ६ कात्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार आफ्नालाई बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लागेको बताएका छन् ।...

दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने षड्यन्त्रविरुद्ध सशक्त खबरदारी जरुरी छः प्रचण्ड

काठमाडौं । नेकपा एमालेका युवा नेता विष्णु रिजालले ठेकेदारको घरमा बसेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वच्छ मनले पार्टीका सुभेच्छुक रहेका मीनबहादुर गुरुङले...

मीनबहादुरले दिएको जग्गाको विरोध गर्नुअघि खुमलटारमा ठेकेदारले दिएको घर छाड्न प्रचण्डलाई एमाले नेता रिजालको सुझाव

काठमाडौं । सहकारी ठगी र संगठित अपराधको आरोपमा पूर्वगृहमन्त्री रवि लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् । कास्की जिल्ला अदालतले ६ दिनको म्याद थपेर...

के हो रवि लामिछानेमाथि लागेको संगठित अपराध मुद्दा ?
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology