• Friday 6th of November 2026
  • ट्रेण्डिङ :

काठमाडौ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेस राजनीतिक दल विभाजन गर्न खुकुलो बनाउने गरी अध्यादेश ल्याउन सकारात्मक नभएपछि सोमबारका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक...

साना दल विभाजनको पक्षमा ओली, विपक्षीमा हलचल

अछाम । नेकपा एमालेले नेता भीम रावललाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि अछाममा नेताकार्यकर्ता आन्दोलित भएका छन् । आइतबार बसेको एमाले सचिवालय बैठकले नेता रावललाई...

रावललाई सोधिएको स्पष्टीकरण फिर्ता लिन माग गर्दै अछाममा एमाले कार्यकर्ता आन्दोलित

काठमाडौं, ५ कार्तिक । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी आन्दोलनलाई रसातलमा पुर्याएको आरोप लगाएका छन्...

प्रचण्डले माओवादीलाई कांग्रेस र एमालेभन्दा पनि भ्रष्टीकरणको बाटोमा पुर्याएको बाबुरामको आरोप

काठमाडौं, ५ कार्तिक । सत्ता गठबन्धनका मुख्य घटक नेपाली कांग्रेस र नेकपा (एमाले) का नेताहरुबीच मधेश प्रदेशको सरकारको नेतृत्व फेर्ने समझदारी बनेको छ। अहिले...

मधेशमा उपेन्द्रलाई भित्र्याएर सिके राउतलाई आउट गर्ने ओली–देउवाको तयारी

बुटवल । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी फुटको हल्ला निराधार भएको बताएका छन् । कपिलवस्तुमा लुम्बिनी प्रदेशस्तरीय भेलालाई सोमबार सम्बोधन गर्दै...

कागले कान लग्यो भनेर नदौडिनुस् :माधव नेपाल

काठमाडौं, ५ कार्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा छन् । उनी गत शुक्रबार पक्राउ परेका थिए ।...

पक्राउ परेका रविलाई पोखराबाट बुटवल हुँदै काठमाडौं पनि घुमाउने तयारी

सहकारी ठगीको आरोपमा पक्राउ परेको गोरखा मिडियाका सञ्चालक छविलाल जोशीलाई बुटवल ल्याइएको छ । उनलाई बयानको लागि सोमबार बुटवल ल्याइएको हो । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका...

छविलाल जोशीलाई किन ल्याइयो बुटवल

काठमाडौं, ५ कार्तिक । विपक्षी दलका नेताहरुले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दैछन् । यसअघि दिउँसो ४ बजे सिंहदरबारमा गर्ने भनिएको भेटको समय...

बालुवाटारमै बोलाए प्रधानमन्त्री ओलीले प्रचण्डलाई

काठमाडौं, ५ कार्तिक । पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी यतिवेला आन्दोलित छ ।...

रास्वपा हाईकमाण्डको निश्कर्ष : आन्दोलनबाट ब्याक हुने,काठमाडौंमा बालेन फकाउने तयारी

काठमाडौ । सोमबार बिहान राजधानी दिल्लीमा फेरि एकपटक वायुको गुणस्तर स्तर ‘अत्यन्तै खराब’ को श्रेणीमा रेकर्ड गरिएको छ । राजधानी दिल्लीमा हरेक वर्ष जाडो मौसम...

काठमाडौं विश्वकै आठौँ प्रदूषित शहर
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology