• Friday 6th of November 2026
  • ट्रेण्डिङ :

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बाढी, पहिरो र डुवान प्रभावितहरुका लागि आफ्नो एक महिनाको तलब सुविधा उपलब्ध गराउन घोषणा गरेका छन् । राष्ट्रपति पौडेलले बाढी...

राष्ट्रपति पौडेलले बाढीपहिरो पीडितलाई एक महिनाको तलब दिने

काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । भोलि दशैँको पहिलो दिन अर्थात घटस्थापना भएकाले सार्वजनिक बिदा दिएकाे हो । सार्वजनिक बिदा भएका कारण...

भोलि सार्वजनिक बिदा

काठमाडौं । सर्वोच्च अदालतले छविलाल जोशीको तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिट खारेज गरिदिएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका जोशीको तर्फबाट अधिवक्ता रोचक जोशीले...

जोशीको तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिट खारेज

काठमाडौं, १६ असोज । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको काठमाडौंको सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को कार्यालयमा छापा मारेको छ। आज (बुधबार) कार्यालय खुल्नेबित्तिकै...

क्यानको मुख्यालयमा अख्तियारको छापा, केही कागजात बरामद

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसदहरूले बाढी पहिरो प्रभावितका लागि १५ दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन् ।  एकीकृत समाजवादीका...

एकीकृत समाजवादीका सांसदले १५ दिनको तलब राहत कोषमा दिने

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको सुनुवाइ सुरू भएको छ । संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेका राउतको बुधबार दिउँसो संसदीय...

प्रस्तावित प्रधानन्यायाधीश राउतले पेश गरे २४ बुँदे कार्ययोजना

काठमाडौं । वायुसेवा कम्पनीले सामान्य मानवीय व्यवहारको समेत ख्याल नगरी चर्को भाडा असुलेपछि एअरलाइन्सको काउन्टर तोडफोडसम्मको अवस्था सिर्जना भएको छ । अविरल वर्षाले सडक यातायात...

विपत्तिमा चर्को भाडा असुल्ने यति एअरको विमानस्थल काउन्टर तोडफोड

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, आयुक्त र कर्मचारीहरुले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने भएका छन् । आयोगका प्रवक्ता नरहरि घिमिरेका...

अख्तियारका आयुक्त र कर्मचारीको दैवी प्रकोप उद्धार कोषमा सहयोग

काठमाडौं, १६ असोज । पूर्व गृहमन्त्री वामदेव गौतमले आफूहरुलाई नेकपा (एमाले) ले स्थान नदिएको गुनासो गरेका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता...

एमालेमा फर्किन वामदेव आतुर, ओलीले भने तल्लो कमिटीको इन्चार्ज दिन पनि मानेनन्

काठमाडौं, १६ असोज । पूर्व गृहमन्त्री वामदेव गौतमले अहिले संविधान संशोधनको आवश्यक्ता नरहेको बताएका छन् । हिजो (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार...

कांग्रेस-एमालेले संविधान संशोधन गरेभने बाहुन, क्षेत्री र टाठाबाठामात्रै निर्वाचित हुन्छन्ः वामदेव गौतम
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology