• Monday 26th of October 2026

काठमाडौं— राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ। परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । १८६ जनाले ४ जीपीए ल्याएका...

यसरी हेर्न मिल्छ एसईईको नतिजा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये...

एसईईको नतिजा सार्वजनिक, १८६ जनाले ल्याए ४ जीपीए

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा.मुकुल ढकालले तयार गरेको पार्टीको वर्तमान अवस्था बारेको प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाएका हुन् ।  इलाममा सम्पन्न...

रास्वपा महामन्त्री ढकालको प्रतिवेदन- पार्टी विवेकशील साझाको बाटोमा

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज बिहान सार्वजनिक हुँदैछ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार आज बिहान ७ बजे बोर्ड बैठक बसेर १०...

एसईई नतिजा आज बिहान सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ

काठमाडौँ । बाढी, पहिरो र चट्याङका कारण बुधबार देशभर १४ जनाको मृत्यु भएको छ । पहिरोबाट ८ जना, चट्याङबाट ४ जना र बाढीले बगाएर...

देशभर बाढी, पहिरो र चट्याङका कारण १४ जनाको मृत्यु

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अशोक राईले संगठन निर्माणमा लाग्न सबैलाई आग्रह गरेका छन् । जसपाको पहिलो केन्द्रीय समितिको बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन...

यस्तो छ संगठन निर्माणका लागि अशोक राईको सात बुँदे योजना

काठमाडौं, १२ असार । नेकपा (एमाले) का नेता एवं पूर्व उपप्रधानमन्त्री भीम रावलले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाविरुद्ध लगाइएको आरोप उपप्रधान एवं गृहमन्त्री रवि...

गगनलाई कारबाही नगर्ने हो भने रवि देशद्रोहीको मतियार हुन्ः भीम रावल

काठमाडौं, १२ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले यसै साता मन्त्रिपरिषद् पूनर्गठन गर्ने तयारी गरेका छन् । खासगरी सत्ता गठबन्धनमा रहेको नागरिक उन्मुक्ति पार्टीले सरकारमा...

रञ्जितालाई मन्त्री बन्न हतारो

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको महाधिवेशन नजिकिदै गर्दा नयाँ नेतृत्वका लागि दौडधुप जारी रहेको छ । अध्यक्ष माधवकुमार नेपाल अध्यक्षमा दोहोरिने इच्छा व्यक्त गरिरहदा...

झलनाथ र घनश्यामबीच छलफल, अध्यक्ष नेपाललाई मिलेर चुनौती दिने तयारी

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा बिहीवार प्रकाशन गरिने भएको छ । आज बसेको परीक्षा बोर्डको बैठकले बिहीवार बिहान नतिजा सार्वजनिक...

एसईई परीक्षाफल भोलि बिहान प्रकाशित हुने
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology