• Monday 26th of October 2026

काठमाडौं । विभिन्न आरोह अवरोह पार गर्दै र प्रतिस्पर्धामा अब्बल ठहरिएर निजामती सेवामा प्रवेश गरेकाहरूले अवधि नपुग्दै जागिर छोड्ने गरेका छन्। चालू आर्थिक वर्ष २०७९/८०...

इमानदार कर्मचारीहरू निजामती सेवाप्रति वाक्क, ११ महिनामा ६३५ कर्मचारीले छाडे जागिर !

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अनुसार यस...

आउँदो हप्ता एसईईको नतिजा सार्वजनिक : नयाँ लेटर ग्रेडिङले धेरै विद्यार्थी अनुत्तीर्ण हुने डर

काठमाडौं, ५ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग सहकार्य थालेको एक सय दिन पुरा भएको छ । तर, प्रधानमन्त्री दाहाल र...

ओलीले हदैसम्म पेले कांग्रेससँग सहकार्य गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी, अहिले ‘पर्ख र हेर’मा

काठमाडौं,५ असार । ०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा इलाम-१ बाट पराजित नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले पुनः मतदान गराउन माग गर्दै सर्वोच्च...

के इलाम १ मा पु:न निर्वाचन होला त ? पुनः निर्वाचन गराउन माग गर्दै झलनाथले दायर गरेको रिटमा सुनुवाई जारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किएको विषय संसदमा उठाएका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख...

खतिवडाको प्रश्न- विद्यादेवी भण्डारीले एमालेको सदस्यता लिएपछि पूर्व राष्ट्रपतिको सेवा सुबिधा के हुन्छ ?

काठमाडौँ । स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले कवाडी व्यवसायीहरुले सबै कवाडी महानगरको कार्यालय र मेयर बालेन शाहको घर अगाडी लगेर थुपारिदीन आग्रह गरेका...

सबै कवाडी महानगरको कार्यालय र मेयर बालेनको घर अगाडी थुपारिदीनु- डा. अमरेश कुमार सिंह

काठमाडौं। बानेश्वरस्थित संघीय संसद भवनको सुरक्षामा खटिएका प्रहरी जवान अजित गोलेले आत्महत्या गरेका छन्। उनको शव संसद भवनभित्रको शौचालयमा भेटिएको हो। दोलखाका गोलेले आफैंले बोकेको...

संसद भवनको सुरक्षामा खटिएका प्रहरी जवानले गरे आत्महत्या

काठमाडौँ । नेपाल वायु सेवा निगममा वाइडबडी र न्यारोबडी जहाज उडाउने (चालक) पाइलट अभावले उडान प्रभावित हुन थालेको छ । हाल निगमका चार जना वरिष्ठ पाइलट...

वाइडबडी र न्यारोबडी जहाज उडाउने पाइलट अभाव, उडान प्रभावित

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबिच भेटवार्ता भएको छ । दुई नेताबिच मंगलबार दिउँसो सिंहदरबारमा भेटवार्ता...

प्रधानमन्त्री र एकीकृत समाजवादीका नेता खनालबिच भेटवार्ता

काठमाडौं, ४ असार । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले गृह मन्त्रालयको शासन सडकमा हिँड्ने हवल्दार र मन्त्रालयमा बस्ने खरिदारले...

गृहमन्त्रीलाई गोकुल बास्कोटाले भने, ‘अरु त कुरा त्यस्तै हो, शासन हवल्दार र खरिदारले चलाउँछ’

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology