• Monday 26th of October 2026

काठमाडौं, ३२ जेठ । नेकपा (एकीकृत समाजवादी) को १०औं राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुँदैछ । महाधिवेशनको मिति नजिकिँदै गर्दा...

एकीकृत समाजवादीको १०औं महाधिवेशनबाट अध्यक्षमा माधव कि झलनाथ ? मेटमणि भन्छन्, ‘हुटिट्याउँले आकाश थाम्दैन’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम शाहले टिकटकमाथि सरकारले लगाएको प्रतिबन्ध हटाउन माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद शाहले...

टिकटक खुलाउन सांसद अशिम शाहको माग

काठमाडौं, ३२ जेठ । नेकपा (एकीकृत समाजवादी) का नेता एवं प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै कारण वर्तमान सत्ता समीकरण...

मेटमणि चौधरी भन्छन् : प्रधानमन्त्री प्रचण्डकै कारण यो समीकरण टिक्दैन

काठमाडौं,३२ जेठ । नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित भएका गण्डकी प्रदेश सभाका सांसद फणीन्द्र देवकोटा आज कारबाहीमा पर्ने भएका छन् । गत २८ गते...

मन्त्री बन्नलाई ‘फ्लोर क्रस’ गरेका देवकोटा सांसदबाट निलम्बित हुँदै, संसद्‌बाट आजै पदमुक्तको पत्र वाचन हुने

काठमाडौं । नेकपा एमाले गुल्मी जिल्लाको अध्यक्षमा बालसिंह काउछा निर्वाचित भएका छन् । काउछा ३८४ मतसहित दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । प्रतिस्पर्धी हिरा...

एमाले गुल्मीको अध्यक्षमा काउछा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच बिहीबार भेटघाट भएको छ । भेटघाटमा कांग्रेस सांसद प्रदीप पौडेलले बुधबार...

सांसद प्रदीप पौडेल र बालेनबीच भेटघाट

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारलाई लैजानेबारे आफूलाई जानकारी नभएको बताएका छन्। प्रधानमन्त्री...

मन्त्रीपरिषद् पुनर्गठनबारे यसो भन्छन् माधव नेपाल

काठमाडौं— कोशी प्रदेश सरकार गठनविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा राखिएको छ। आजका लागि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो, तर सुनुवाइ नसकिएपछि...

कोशी सरकार गठनविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा

काठमाडौं, ३१ जेठ । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रियता, परराष्ट्र सम्बन्ध, परराष्ट्र नीति, राष्ट्रिय सुरक्षा र सुशासनका बारेमा राष्ट्रिय सहमतिको कायम गर्न आवश्यक...

‘तेरो मान्छे पक्रिदासम्म ठीक, मेरो मान्छे पक्रिन भएन भन्नुभएन’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा विकास हुन नदिन नेपाली कांग्रेसले ‘स्यालहुँइया’ मच्चाएको आरोप लगाएका छन्। बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले...

गिरीबन्धु बेचेर खान नपाएपछि कांग्रेसले ‘स्यालहुँइया’ मच्चायो : ओली

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology