• Thursday 22nd of October 2026

काठमाडौँ । अमेरिकन व्यवसायीहरूको नेतृत्वदायी संस्था यूएस चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अतुल कश्यपले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेटेका छन् । १६ र १७...

धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरेर गरेर पीडितहरूको रकम फिर्ता गर्ने बताएका छन् । शुक्रबार मन्त्रालयमा सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय...

गृहमन्त्री लामिछानेले भने– सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरेर पीडितको रकम फिर्ता गर्छौं

काठमाडौं, १४ बैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले आफूले एमाले छाड्ने घोषणा नगरेको स्पष्टीकरण दिएका छन् ।...

भीम रावलको स्पष्टीकरण : मैले एमाले छोड्ने घोषणा गरेको छैन

काठमाडौं । कोरियन भाषा परीक्षा (ईपीएस टपिक) उत्तीर्ण गरेकाहरूले रोस्टर परिवर्तन गर्न पाउने भएका छन् । कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्र तर्फ कोरियन...

कोरियन भाषा परीक्षा पास गरेकाले रोस्टर परिवर्तन गर्न पाउने

काठमाडौं,१४ वैशाख । सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुनलाई सीआईबीले नियन्त्रणमा लिएको छ । शुक्रबार धरौटी बुझाएर रिहा हुने तरखरमा रहेका पुनलाई रुपन्देही...

धरौटी बुझाएर रिहा हुन लागेका दीपेश सीआईबीको नियन्त्रणमा

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री बर्षामान पुन र उर्जामन्त्री शक्तिबहादुर बस्नेतसँग भेटवार्ता गरेका छन् । मुख्यमन्त्री कँडेलले अर्थमन्त्री पुन र उर्जामन्त्री...

अर्थ र उर्जामन्त्रीलाई भेटेर मुख्यमन्त्री कँडेलले राखे कर्णालीका ६ बुँदे माग

काठमाडौं, १४ वैशाख । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारीको पैसा तिर्न चाहनेलाई सम्बोधन गरेर समस्या समाधान गर्नुपर्ने बताएका छन् । आज (शुक्रबार) सहकारी...

सहकारीको पैसा तिर्न चाहनेलाई मौका दिनुपर्छः गृहमन्त्री लामिछाने

काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्नुपर्ने र उनीमाथि सहकारी ठगीको आरोपमा छानबिन हुनुपर्ने आदेशको माग राखी दायर रिट निवेदन सर्वोच्च अदालत प्रशासनबाट...

गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा पेस भएको रिट निवेदन दरपीठ

काठमाडौं, १४ बैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल वर्तमान एमाले–माओवादी केन्द्रको गठबन्धनमा सामेल छन् । तर, उनले दिनदिनै गठबन्धनबाट आफू बाहिरिने...

माधव नेपालले धेरै नै चुरीफुरी देखाएको भन्दै ओली फायर, एक साताभित्रै देखाईदिनेगरि रणनीति तय

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ तथा निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको मुद्दामा मिसिल...

रेशम चौधरीको मुद्धामा आयो यस्तो आदेश
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology