• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

काठमाडौं, ७ पुस । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता एवं कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्र बहादुर शाहीले वर्तमान सरकार सुशासनको पाटोमा विगतका सरकारहरुभन्दा सफल...

माओवादी नेता शाही भन्छन्, ‘हिजो मन्त्रीको छेउमा बसेर दारू खाने दलालहरु तह लागेका छन्’

नयाँदिल्ली– भारतमा कोभिड संक्रमित मध्ये ४ जनाको मृत्यु भएको छ । कोभिडको संक्रमण बढे पछि सर्तकर्ता बढाइरहेको भारतमा हालै ४ जनाको मृत्यु भएको हो...

भारतमा कोरोनाबाट चार जनाको मृत्यु, ३ हजार बढी संक्रमित

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिका ५ का दिपा मण्डलको हत्या प्रकरणमा ईलाका प्रहरी कार्यालय सुगानिकासका ईन्चार्ज (सई) बालमुकुन्द ठाकुरलाई जिल्ला प्रहरी कार्यालय तानिएको छ...

हत्या र प्रहरी कार्यालय तोडफोड प्रकरण: प्रहरी इञ्चार्ज जिल्ला तानिए, हत्या आरोपी पक्राउ

काठमाडौं, ७ पुस । नेपाल विद्युत प्राधिकरणले महशुल नतिर्ने चार उद्योगहरुको लाईन काटेको छ । प्राधिकरणले हिजो (शुक्रबार) डेडिकेटेड र ट्रंक लाइनको बिजुली बिल...

प्रधानमन्त्रीको निर्देशनपछि जगदम्बा स्टिलसहित विद्युत महशुल नतिर्ने चार उद्योगको लाईन काटियो

काठमाडौं । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेको छ । नेपाली बजारमा बितेको ६ दिनमा सुन तोलामा २ हजार रुपैयाँ बढेको छ । गत...

फेरी बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ७ पुस । पूर्वमन्त्री एवं पहिचानवादी आन्दोलनका अभियन्ता गोपाल किरातीले नेकपा (माओवादी केन्द्र) ले पहिचानको मुद्दा छोडेको टिप्पणी गरेका छन् । हिजो (शुक्रबार)...

पूर्वमाओवादी नेता किरातीको खुलासाः ‘तेस्रो जनआन्दोलनको तयारीमा छौं’

७ पुस, पोखरा । पोखरा-९ नयाँ बजारमास्थित मिल मिलन सहकारी संस्थाको कार्यक्षेत्र विस्तारका लागि एक करोड २५ लाख रुपैयाँ घुस लिएको आरोपमा कुश्मा नगरपालिकाका...

पक्राउ पुर्जी जारी भएपछि फरार भए गण्डकीका सहकारी पूर्वरजिस्ट्रार

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामीछानेले घरघरमा भोट माग्न आउँदा कन्ट्याक्ट् पेपर रेडी गरेर राख्न आग्रह गरेका छन् । पोखरामा जिरोकिलोमा बनेको...

भोट माग्न हाम्रो मान्छे आउँदा कन्ट्याक्ट् पेपर रेडी गरेर राख्नुस्: रवि लामिछाने

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अंग प्रत्यारोपणबारे सकारात्मक दृष्टिकोण बनाई आ–आफ्नो ठाउँबाट योगदान गर्न सम्पूर्ण नेपालीहरूमा अपील गरेका छन् र शनिबार बिहान काठमाडौंमा शहीद...

मरेपछि खरानी भएर जाने अंगहरू दान गरौंः प्रधानमन्त्री

काठमाडौं । उत्तर प्रदेशको महाराजगञ्ज जिल्लामा एक इरानी नागरिकलाई दुई वर्षको जेल सजाय सुनाइएको घटना सार्वजनिक भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार यी व्यक्ति...

नक्कली कागजातसहित भारतबाट नेपाल आउन खोज्ने इरानी नागरिकलाई दुई वर्षको जेल सजाय
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology