• Monday 19th of October 2026

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा जारी सुनुवाइका क्रममा अधिवक्ता स्वागत नेपाल र प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबीच तीखो संवाद भएको छ। बुधबार रिट निवेदकको पक्षबाट...

बहसका क्रममा अधिवक्ता स्वागत नेपाल र प्रधानन्यायाधीशबीच वादविवाद

काठमाडौं : सरकार, दल र जेनजीबीचको त्रिपक्षीय बैठक सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा त्रिपक्षीय बैठक सुरू भएको हो। फागुन २१ गते हुने प्रतिनिधिसभाको...

बालुवाटारमा यस्तो देखियो त्रिपक्षीय वार्ता

काठमाडौं, १२ कार्तिक । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज सरकार, दलका नेताहरु र जेन-जी प्रतिनिधिहरुबीच त्रि-पक्षीय सम्वाद सुरु हुन लागेको छ । भित्र बैठक...

बालुवाटारमा भित्र त्रि-पक्षीय छलफल, बाहिर गेटमा ठूलो संख्यामा सुरक्षा तैनाथ

जेन–जी आन्दोलनपछि वैकल्पिक राजनीतिक शक्ति बनाउने तयारीमा रहेका काठमाडौं महानगरका मेयर बालेन्द्र (बालेन) साह अहिले नयाँ पार्टी खोल्ने कि पुरानासँग मिल्ने भन्ने निर्णयमा अलमलमा...

अलमलमा बालेन

काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहित सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्धको...

गौरीबहादुर कार्कीसहित तीन जनाविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश

काठमाडौं, १२ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अघि सारेको ६ बुँदे मार्गचित्रले राजनीति तरंगित बनेको छ । ओलीले प्रतिनिधिसभा पूनःस्थापनालाई...

केपी ओलीपनि चुनावको पक्षमा, सुशीलाको ठाउँमा अर्को व्यक्ति प्रधानमन्त्री हुनुपर्ने शर्त

समर्थकहरूकै असन्तुष्टिले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार संकटमा परेको छ। मेयर बालेन शाह जेन जी आन्दोलनका दोषीमाथि कारबाही नहुँदा असन्तुष्ट भएको बताइन्छ। उनले गृहमन्त्री ओमप्रकाश...

राष्ट्रपतिको ‘जुक्ति’, बालेनको बल र सुशीला कार्की सरकार संकटमा!

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापनाको विषयमा सार्वजनिक गरेको ‘मार्गचित्र’ र एमाले सचिव योगेश भट्टराईले पेस गरेको धारणा बीच समानता देखिएको छ। ओलीले प्रस्ताव...

एमालेभित्र नयाँ सहमति: ओली र भट्टराई एउटै धारणामा!

काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज बस्न लागेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार दिउँसो बैठक बस्न लागेको हो । बैठकमा सरकारका दैनिक...

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौ । राष्ट्र बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि आन्दोलन घोषणा गर्ने बताएका छन् । तत्कालीन ७ दल र नेकपा माओवादीबीच दिल्लीमा १२...

मंसिर ७ गतेदेखि आन्दोलन घोषणा गर्ने प्रसाईको घोषणा
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology