• Tuesday 20th of October 2026

काठमाडौं, ३१ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनमा सहभागी नहुने उद्घोष गरेका छन्...

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा एमाले सहभागी नहुने ओलीको उद्घोष

काठमाडौं, ३१ असोज । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले आफूलाई जतिबेला पनि थुन्नसक्ने खतरा...

प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले थुन्नसक्ने त्रासमा ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार केन्द्रीय कमिटी बैठकको समापन समारोहमा नेताहरूलाई सामाजिक सञ्जालमा केही नलेख्न र मिडियामा अन्तर्वार्ता नदिन चेतावनी दिएका छन्। उनले...

एमाले नेताहरूलाई फेसबुकमा नलेख्न, मिडियामा नबोल्न ओलीको निर्देशन

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको सम्बन्ध फेरि चर्चा मा आएको छ। बुधबार सम्पन्न केन्द्रीय कमिटी बैठकमा ओलीले भण्डारीको पार्टी...

विद्यादेवी भण्डारीसँग ओलीको कटाक्ष: “माइती बनेर आउन पर्दैन, बरु उहाँले सघाउनुपर्ने हो”

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रन्जित तामाङले आफू नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धामा उभिन तयार भएको बताएका छन्।...

म केपी ओलीसंग चुनाव लड्न तयार छु : माओवादी नेता रन्जित तामांग

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राजीनामा माग्ने केन्द्रीय सदस्यहरूलाई जवाफ दिँदै आफूले ५५ वर्षदेखि सानो टुक्रो आन्दोलन बोकेर ल्याएको बताउँदै जिम्मेवारी पूरा नगरी...

जिम्मेवारी पूरा नगरी पद नछोड्ने ओलीको भनाई

नेपाली सेनाले भदौ २३ र २४ गतेका जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ७६ जनामध्ये २२ जना मात्रै प्रदर्शनकारी रहेको तथ्यांक सार्वजनिक गरेको छ। शुक्रबार...

जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ७६ जनामध्ये २२ जना मात्रै प्रदर्शनकारी रहेको तथ्यांक सार्वजनिक

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष पार्टी पुनर्गठनको महत्त्वपूर्ण आयाम नेतृत्व हस्तान्तरण भएको भन्दै केपी शर्मा ओलीलाई सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्न...

नेतृत्व हस्तान्तरण गर्न ओलीलाई योगेशको प्रस्ताव

भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा हिंसात्मक भीडले दाङ जिल्ला अदालतमा आगजनी र तोडफोड गर्ने प्रयास गरेको समयमा असाधारण साहस प्रदर्शन गर्ने प्रहरी सहायक...

जेनजी आन्दोलनमा अदालतलाई आगजानीबाट जोगाउने प्रहरीलाई एक तह बिशेष बढुवा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह सामाजिक सञ्जालमा ‘लुसिफर’ बनेर तस्बिर पोस्ट गरेका छन् । इन्टाग्रामका फलोअर्सको आग्रह अनुसार उनले लुसिफरको हेयरस्टाइलमा तस्बिर...

सामाजिक सञ्जालमा बालेनको ‘लुसिफर’ अवतार !
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology