• Wednesday 21st of October 2026

काठमाडौं, २२ असोज । नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले आफूहरु गिरफ्तारी दिनका लागि तयार रहेको बताएका छन् । आज (बुधकार)...

गृहमन्त्रीलाई महेश बस्नेतको चेतावनीः हामी गिरफ्तारी दिन तयार छौं, त्यसपछिको परिस्थितिको सामना गर्न तयार हुनुस्

काठमाडौं, २२ असोज । नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले कुलमान घिसिङजत्तिको भ्रष्टाचारी आफूले अरु कोही पनि नदेखेको टिप्पणी गरेका छन्...

कुलमान घिसिङजत्तिको भ्रष्टाचारी मैले कोही देखेको छैन, छानविन उहाँबाटै सुरु गरौंः महेश बस्नेत

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरूङविरूद्ध अर्को जाहेरी पनि परेको छ। युवराज सफल भनिने युवराज पौडेलले मेयर शाह र हामी...

बालेन र सुदनविरूद्ध युवराज सफलले पनि दिए जाहेरी

काठमाडौं, २२ असोज । नेकपा (एमाले) संसद् पुनर्स्थापनाको माग लिएर सर्वोच्च अदालत जाने भएको छ । एमाले पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले एमाले...

संसद् पुनर्स्थापनाको माग लिएर एमाले सर्वोच्च जाने

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीभित्र बढ्दै गएको विशेष महाधिवेशनको दबाबपछि आफ्नो ‘सम्मानजनक बहिर्गमन’को बाटो खोजिरहेका छन्। ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको...

सम्मानजनक बहिर्गमन’को खोजीमा देउवा

काठमाडौं– भदौ २२ गते नेकपा एमालेको विधान महाधिवेशनको समापनका क्रममा तत्कालिन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भनिरहेका थिए,‘जेनजी भनेर आन्दोलनको घोषणा...

लेखकलाई पक्राउ, ओलीलाई नजरबन्द!

राजसंस्थाको पुनःस्थापनाको पक्षमा रहेको भनिएको ‘जेन–जी एलायन्स फर मोनार्की’ नामक समूहले १५ बुँदे प्रस्ताव सार्वजनिक गर्दै राष्ट्रिय एकताको नयाँ मार्ग खोज्न सर्वपक्षीय सहमतिको माग...

राजसंस्थावादी जेनजी समूहको १५ बुंदे प्रस्ताव : साझा समाधान नभए बिद्रोहको चेतावनी

काठमाडौ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य महेश बस्नेतलाई नेपाल प्रहरीको साइबर ब्युरोले बयान लिएको छ। बुधबार बिहानै ब्युरो पुगेका बस्नेतसँग प्रहरी अधिकारीहरूले...

एमालेका स्थायी कमिटी सदस्य महेश बस्नेतलाई नेपाल प्रहरीको साइबर ब्युरोले लियो बयान

काठमाडौ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकसहित ५ जनालाई विदेश भ्रमणमा जान नपाउने गरी कालोसूचीमा राखेको पाइएको छ ।...

ओली र लेखक सहित ५ जना अध्यागमनको कालोसूचीमा

काठमाडौं, असोज २२ । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य सूर्य थापाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको उक्साहटमा सिंहदरबार, शितल निवास, सर्वोच्च अदालत र संसद भवन...

बालेनको उक्साहटमा सिंहदरबार, शितल निवास, सर्वोच्च र संसद जलेको सूर्य थापाको दाबी, भने-‘दमकल नपठाउने अपराधी उही, दमकल रोक्ने भिड पनि उसकै’
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology