• Monday 26th of October 2026

काठमाडौं। नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी ओलीले हप्तामा एकपटक प्रधानमन्त्री पद छाड्छु भनेर भन्नुको कुनै अर्थ नभएको बताएका छन्। पद छाड्छु भनेर...

ओलीले प्रधानमन्त्री छाड्छु भनेर कांग्रेसलाई सम्झाइरहनु आवश्यक छैनः गगन थापा

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले बिगो बमोजिमको धरोटी राखेर थुनामुक्त हुने माग राखेर उच्च अदालतमा निवेदन दिएका छन् । सहकारी ठगीको मुद्दामा रुपन्देही...

थुनामुक्तको माग गर्दै रविले दिए उच्च अदालतमा निवेदन

काठमाडौ । रवि लामिछानेकी पत्नी निकिता पौडेलले आज उच्च अदालत बुटवलमा गएर न्यायका लागि ढोका ढक्ढक्याएको बताएकी छिन्। उनले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै...

मैले हिजो पनि भनेकी हुँ र आज पनि भन्छु, मेरो श्रीमानको जीवन सुरक्षित छैन :निकिता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्। बैठक सोमबार बेलुका ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा सरकारका...

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक

निजी विद्यालय सञ्चालकहरूले आज देशभर प्रदर्शन गर्ने भएका छन्। संसदीय समितिबाट पारित भएको विद्यालय शिक्षा विधेयकको विरोधमा उनीहरूले साेमबार विद्यालय बन्द गरेर प्रतिनिधिसभा र...

शिक्षा विधेयकको विरोधमा आज निजी विद्यालय बन्द

ललितपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ लाई भेट्न उनको निवासमा पुगेका छन् । चन्दको सचिवालय...

विप्लव निवास पुगे प्रचण्ड

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले संघीय सरकारमा सहभागी आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री सिफारिस गर्ने निर्णय गरेको छ...

मन्त्रिपरिषद् पुनर्गठनमा ताकेता, कांग्रेस अनिच्छुक हुँदा साना दलका मन्त्री फेरबदलमा अभ्यस्त

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौ ३ गते मंगलबार बिहान आफ्नै निवास बूढानीलकण्ठमा पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक बोलाए । त्यसको अघिल्लो...

उपसभामुख हटाउने तयारीको विरोधपछि देउवा–शेखर ‘वान टु वान’

काठमाडौं, ८ भदौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सैन्य रणनीतिको एक भाग रहेको...

एमसीसी सहयोग र डलरको खोल ओढेर सैन्य मोर्चा खडा गर्ने उद्देश्यमा आधारित छः विप्लव

काठमाडौँ : नेकपा एमालेका नेता महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हुटिट्याउँको जस्तै भ्रम पालेको बताएका छन्। आफू नभए सवै कुरा गर्ल्यामगुर्लुम...

प्रचण्डमा अझै हुटिट्याउँ भ्रम देखिन्छ : महेश बस्नेत

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology