• Monday 26th of October 2026

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक


  • धनकुटा खबर
  • .

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्।

बैठक सोमबार बेलुका ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा सरकारका नियमित कामकारवाही,केही नियुक्ति, सरुवा, बढुवालगायत विषयमा निर्णय हुने बताइएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖