• Monday 5th of October 2026

काठमाडौं । १९औं एसियन गेम्स (एसिडाड) अन्तर्गत आज नेपालको पुरुष राष्ट्रिय भलिबलमा प्रतिस्पर्धा गर्दैछ । एसियाडको उद्घाटन समारोहच सेप्टेम्बर २३ देखि सुरु हुने भएपनि भलिबल,...

१९औं एसियाड : पुरुष भलिबलमा नेपालले आज बहराइनसँग खेल्दै

काठमाण्डाै – एसियाली क्रिकेट काउन्सिल (एसीसी) का अध्यक्ष जय शाहले श्रीलङ्काकाे क्रिकेट मैदानका कर्मचारीलाई ४२ लाख भारतीय रुपैयाँ दिने घोषणा गर्नुभएको छ । भारतीय क्रिकेट...

श्रीलङ्काकाे क्रिकेट मैदानका कर्मचारीलाई ४२ लाख भारु दिने एसीसीका अध्यक्ष जय शाहकाे घाेषणा

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको सोमबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ । जिल्ला अदालत काठमाडौंमा सोमबार सुनुवाइ हुने भनिएको थियो । तर, न्यायाधीशको...

सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित

कोलम्बो । भारत आठौँ पटक एसियाको च्याम्पियन बनेको छ । २०२३ को एसिया कपमा मोहम्मद सिराजको इनिङ्स इतिहासमा दर्ज भएको छ । कप्तान रोहित...

अटो चालकको छोरा कसरी बने एसिया कपको हिरो ?

काठमाडौं । एसिया कपको फाइनल खेलमा श्रीलंकाका ब्याट्सम्यान भारतीय बलरको अगाडि टिक्न सकेनन् । भारतका लागि मोहम्मद सिराजले ६ विकेट लिए । सिराजले १६ बलमा...

श्रीलंकाको ६ विकेट लिएपछि आफ्नो बलिङबारे मोहम्मद सिराजले के भने ?

काठमाडौं । प्रतिष्ठित एसियन गेम्सका लागि नेपालकी स्टार फरवार्ड साबित्रा भण्डारी आइतबार इजरायलबाट स्वदेश फर्किएकी छिन् । साबित्रा हाल इजरायली महिला फुटबलको शिर्ष लिगमा...

एसियन गेम्सका लागि स्वदेश फर्किन साबित्रा

काठमाडौं । पाउलो डिबालाको दुई गोलप्रेरित रोमाले इटालियन सिरी ‘ए’मा इम्पोलीविरुद्ध ७–० को फराकिलो जित निकालेको छ । जारी सिजन सिरी ‘ए’मा रोमाको यो...

इम्पोलीको पोस्टमा रोमाको सात गोल

काठमाडौं । लिओन्ड्रो ट्रोसार्डको गोलको मदतमा आर्सनलले प्रिमियर लिगमा एभरटनलाई १-० ले पराजित गरेको छ । एभरटनको मैदानमा भएको खेलमा ट्रोसार्डले दोस्रो हाफमा निर्णायक गोल...

ट्रोसार्डको गोलमा आर्सनल विजयी

एजेन्सी – भारतीय स्पिनर कुलदीप यादव २०२३ एसिया कपको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । भारतलाई च्याम्पियन बनाउन प्रतियोगिताभर सानदार प्रदर्शन गरेका कुलदीप प्लेयर अफ...

कुलदीप एसिया कपको सर्वोत्कृष्ट खेलाडी

काठमाण्डाै – भारतले आठाैँ पटक एसिया कप क्रिकेटकाे उपाधि जितेकाे छ । काेलम्बाेमा भएकाे फाइनल खेलमा श्रीलङ्कालाई १० विकेटले हराउँदै भारत आठाैँ पटक विजेता...

श्रीलङ्कालाई १० विकेटले हराउंदै भारतले आठौं पटक जित्यो एसिया कपको उपाधि
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology