• Monday 5th of October 2026

क्यान मतगणना : प्रशान्तमाथि पारसले लिए अग्रता


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा मतगणना सुरु भएको छ ।

एक सचिव र १० केन्द्रीय सदस्यका लागि निर्वाचन भएको थियो ।

सचिवको मतगणनामा पारस खड्का र प्रशान्तविक्रम मल्लको कडा टक्कर देखिएको छ ।

२० मत गनिसक्दा पारसले अग्रता लिएका छन् । उनले ११ मत ल्याउँदा प्रशान्तले ९ मत ल्याएर पछ्याइरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖