• Monday 5th of October 2026

अभिनेत्री श्वेता खड्कालाई पितृशोक


  • धनकुटा खबर
  • .

अभिनेत्री श्वेता खड्कालाई पितृशोक परेको छ।

उनका बुवा ओतबहादुर खड्काको मंगलबार साँझ आफ्नै निवास बनस्थलीमा निधन भएको हो। ओतबहादुर १०१ वर्षका थिए।

पुर्व सैनिक ओतबहादुरको सलामीसहित मंगलबार राती पशुपतिमा अन्तिम संस्कार गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖