• Sunday 18th of October 2026

आईजीपी कुँवर भन्छन्- जीबी राई पक्राउ परेका छैनन्, इन्टरपोलमार्फत् खोज्दैछौं


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल प्रहरीले सहकारी ठगी मुद्दामा फरार रहेका गितेन्द्रबाबु राई (जीबी राई) पक्राउ परेको भन्ने हल्ला निराधार भएको बताएको छ ।

राईलाई सिंगापुरबाट पक्राउ गरेको समाचार सार्वजनिक भएपछि प्रहरीले अहिलेसम्म राई पक्राउ नपरेको जनाएको छ ।

नेपाल प्रहरीका आईजीपी बसन्त कुँवरले राई पक्राउ नपरेको बताए । उनले नेपालप्रेससँग भने,‘ हामी इन्टरपोलमार्फत खोजि गर्दैछौं । अहिलेसम्म पक्राउ परेको छैन ।’

राई पक्राउ परेको भन्दै सामाजिक सञ्जालमा राई पक्राउ परेको भन्दै हल्ला फैलिएको थियाे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖