• Tuesday 20th of October 2026

सूर्यबहादुर थापा अर्थमन्त्रीको प्रमुख आर्थिक सल्लाहकार


  • धनकुटा खबर
  • .

काठमाडौं, चैत १८ । अर्थमन्त्री वर्षमान पुनको प्रमुख आर्थिक सल्लाहकारमा प्रा.डा. सूर्यबहादुर थापा नियुक्त भएका छन् ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले थापालाई सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो ।

थापा त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायमा अर्थशास्त्रका प्राध्यापक हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖