• Tuesday 20th of October 2026

भोलि समाजवादी मोर्चाको काठमाडौंमा अन्तरक्रिया


  • धनकुटा खबर
  • .

काठमाडौं । समाजवादी मोर्चाले भोलि वृहत् अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ।राष्ट्रिय सभागृहमा समाजवादी मोर्चाले नेपाली विशेषताको समाजवाद निर्माणबारे वृहत् अन्तरक्रिया कार्यक्रममा गर्न लागेको हो।

कार्यक्रम मङ्गलवार दिनको एक बजे सुरु हुनेछ। समाजवादी मोर्चाको हिजो बसेको बैठकमा कार्यक्रमबारे छलफल भएको नेकपा प्रवक्ता प्रकाण्डले बताए।

मोर्चामा माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा र विप्लव नेतृत्वको नेकपा सहभागी छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖