• Tuesday 20th of October 2026

मन्त्रीपरिषद् बैठक बस्दै


  • धनकुटा खबर
  • .

काठमाडौँ । सिंहदरबारमा मन्त्रीपरिषद्को बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा दिउँसो एक बजेका लागि बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।

बिहीबारको मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ ।

बैठकमा समसामयिक विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖