• Wednesday 21st of October 2026

मेडिसिटी अस्पतालमा पूजा शर्माको शल्यक्रिया


  • धनकुटा खबर
  • .

काठमाडौं । अभिनेत्री पूजा शर्मा अस्वस्थ भएपछि मेडिसिटी अस्पतालमा भर्ना भएकी छन् । उनको पेटको शल्यक्रिया गरिएको छ ।

पूजा आफैंले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै शल्यक्रिया सफल भएको बताएकी छिन् । आफैं स्वास्थ्यमा छिटो सुधार भएको भन्दै उनले डाक्टरहरूलाई धन्यवाद दिएकी छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖