• Wednesday 21st of October 2026

ढाकाबाट काठमाडौं आएको विमान बंगलादेशको जहाज ‘ओभरसुट’


  • धनकुटा खबर
  • .

काठमाडौं । ढाकाबाट काठमाडौं आएको विमान बंगलादेशको जहाजले ‘ओभरसुट’ गरेको छ ।

विमानस्थल स्रोतका अनुसार सवा ६ बजे साँझ अवतरण गर्ने तय भएको जहाजले ‘अन स्टेवल अप्रोच’को कारण देखाउँदै बीबीसी३७३ जहाजले ‘ओभरसुट’ गरेको हो ।

आकाशमा दुई फन्को मारेपछि जहाजले अप्रोच मिलाउँदै अवतरण गरेको छ ।

काठमाडौंमा अन्य उडानरअवतरणहरु भने सामान्य भइरहेको समयमै विमान बंगलादेशको जहाजले ‘ओभरसुट’ गरेको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖