• Wednesday 21st of October 2026

किन जनकपुरधाम पुगे गृहमन्त्री लामिछाने ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज जनकपुरधाम पुगेका छन् ।

केहिबेर अगाडी जनकपुर विमानस्थल पुगेका गृहमन्त्री लामिछानेलाई सुरक्षा अधिकारी र पार्टीका नेता कार्यकर्ताहरू स्वागत गरेका हुन् ।

बुधबार तीनै सुरक्षा निकायका अधिकारीहरूसँग प्रदेशको सुरक्षा अवस्थाबारे उनी छलफल गर्ने कार्यक्रम छ भने दाइजोको निहुँमा हत्या गरिएका आरती साहको माइत पक्षका परिवारसँग भेटघाट गर्ने पनि बुझिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖