• Thursday 22nd of October 2026

लुम्बिनीमा नेपालको झण्डाको अवस्था !


  • धनकुटा खबर
  • .

लुम्बिनी  ।  लुम्बिनी विकास परिषरको केन्दिय नहर स्थित मण्डलामा रहेको नेपालको झण्डाको अवस्था ।

पर्यटकलाई लक्षित गरि यस क्षेत्रकै ठूलो झण्डाको रुपमा बनाइएपनि लुम्बिनी विकास कोषले लामो समयदेखि न त च्यातिएको झण्डा फेर्न सकेको छ, न त झण्डा राखिएको पाइप पेन्ट नै गर्न सकेको छ ।

पर्यटकीय केन्द्रको रुपमा यहाँँ लुम्बिनी आउने पर्यटकले सेल्फी र फोटो खिची जाने गरेका छन । 

तस्बिर:  मोहम्मद हबिब/भैरहवा 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖