• Thursday 22nd of October 2026

आइजीपी देश बाहिर भएका बेला ६ एसएसपीको सरुवा


  • धनकुटा खबर
  • .

काठमाडौं। गृहमन्त्रालयले ६ एसएसपीको सरुवा गरेको छ।आइजीपी इनटरपोलको महासभामा भाग लिन गएको बेला ६ एसएसपीको सरुवा गरिएको हो।

काठमाडौं परिसरमा वसन्त रजौरे, उपत्यका अपराध अनुसन्धान कार्यालयमा सानुराम भट्टराईलाई पठाइएको छ। भट्टराई राष्टिय सुरक्षा परिषदमा कार्यरत थिए भने रजौरे अपराध अनुसन्धान विभागमा कार्यरत थिए।

परिसरमा कार्यरत रहेका भूपेन्द्र खत्री अपराध अनुसन्धान कार्यालयका सोमेन्द्र सिंह राठौरलाई प्रहरी प्रधानकार्यालमा सरुवा गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖