• Thursday 22nd of October 2026

इलाममा मत प्रभावित पार्न खोजेपछि ‘एग्जिट पोल’ संस्थाका केही व्यक्ति पक्राउ


  • धनकुटा खबर
  • .

इलाम । इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचन भइरहेका बेला मतदान प्रभावित पार्न खोजेको भन्दै एक संस्थाका केही व्यक्ति पक्राउ परेका छन् ।

शनिवार दिउँसो मतदान भइरहेको बेला मतदान केन्द्रहरूमा पुगेका ‘एग्जिट पोल’ भन्ने संस्थाका व्यक्तिहरूले मतदाता प्रभावित पार्न खोजेपछि स्थानीय प्रशासनले नियन्त्रणमा लिएको निर्वाचन आयोगले जनाएको छ ।

उनीहरूमाथि अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖