• Saturday 24th of October 2026

प्रधानमन्त्री र सबै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक हुने, यस्ता छन् अन्य निर्णयहरु


  • धनकुटा खबर
  • .

काठमाडौं,४ जेठ । सरकारले प्रधानमन्त्री र सबै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिष्दको बैठकले सो निर्णय गरेको हो ।

मौजुदा मन्त्रिपरिषदमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव र स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री हसिना खानबाहेक सबै सदस्यहरूको सम्पत्ति विवरण प्राप्त भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ।

यस्तै बैठकले संसद्मा विचाराधीन अवस्थामा रहेको राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖