• Saturday 24th of October 2026

केपी–रविको सम्बन्धमा प्रचण्ड साक्षी


  • धनकुटा खबर
  • .

काठमाडौँ । संसदमा सत्ता पक्षकै हैसियतबाट सदनमा अवरोध भैरहेको छ । नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीले सदनबाटै रास्वपाका सभापति रवि लामिछानेलाई क्लिन चिट दिने र संसदीय छानबिन आवश्यक नभएको भन्दै सदनमा उठेका प्रश्नबाट भाग्न खोजेपछि सदन अवरोध हुने वातावरण बनेको हो ।

माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साढे दुई महिना अघि सरकार बचाउन नयाँ गठबन्धन बनाएदेखि एमालेले रास्वपाका सभापति लामिछानेको बचाउ गर्दै आएको छ ।

अघिल्लो पटक अर्थात २०७९ पुस १० मा प्रचण्ड सरकार बनाउन पनि ओलीले उनै लामिछानेको साथ लिएका थिए । जब फागुन २१ मा प्रचण्डले गठबन्धनको काँध फेरे त्यसपछि रविलाई ओलीले बोके ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖