• Saturday 24th of October 2026

जनमतले प्रधानमन्त्रीलाई विश्वासको मत दिने


  • धनकुटा खबर
  • .

काठमाडौं । जनतम पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ । सोमबार बस्ने प्रतिनिधिसभा बैठकबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई आफ्नो पार्टीले विश्वासको मत लिने जनमतका अब्दुल खानले जानकारी दिए । उनका अनुसार राजनीतिक स्थायित्वका लागि विश्वासको मत दिन लागेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖