• Saturday 24th of October 2026

संसद्मा कांग्रेस आक्रोशित हुँदा हर्षित देखिए रवि,ओलीसँग भलाकुसारी


  • धनकुटा खबर
  • .

काठमाडौं,७ जेठ । प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।

कांग्रेसले नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्बाट विश्वासको मत लिँदैछन् ।

सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न माग गर्दै सदन अवरुद्ध गरिरहेको छ । आजको बैठकमा कांग्रेसले रविविरुद्ध चर्कोस्वरमा नारा लगाईरहँदा या रवि भने हर्षित मुद्रामा देखिएका छ्न ।

उनी विभिन्न दलका नेताहरुसँग कानेखुसी गरिरहेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖