• Saturday 24th of October 2026

कांग्रेसको नाराबाजी छिचोल्दै यसरी पुगे रोष्टममा प्रधानमन्त्री प्रचण्ड


  • धनकुटा खबर
  • .

काठमाडौं,७ जेठ । प्रतिनिधि सभा बैठक सुरु भएको छ । कांग्रेसले नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि स्थगित गरेको बैठक फेरि सुरु भएको हो ।

कांग्रेसको अवरोधकैबीच प्रचण्ड रोष्टममा पुगेर विश्वासको मत मागेका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका बीच मर्यादापालक लगाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई रोष्ट्रम पुर्‍याइएको छ ।

प्रतिनिधिसभाको दोस्रो बैठक सुरु हुनासाथ सभामुखले मर्यादापालकलाई अनुरोध गर्दै प्रधानमन्त्रीलाई रोष्ट्रममा पुर्‍याएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖