• Saturday 24th of October 2026

चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु


  • धनकुटा खबर
  • .

कैलाली । कैलालीमा चट्याङ लागेर एक किशोरीको निधन भएको छ ।घोडाघोडी नगरपालिका-९ मगरटोल बस्ने लाल सिंह विककी छोरी १५ वर्षीया ममता विकको चट्याङ लागेर सोमबार बेलुकी मृत्यु भएको हो ।

सोही ठाउँस्थित पसलबाट घर फर्कने क्रममा अचानक चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖