• Saturday 24th of October 2026

सईमा बढुवाका लागि सिफारिस भए नेपाल प्रहरीका १६९ जना असई


  • धनकुटा खबर
  • .

काठमाडौ । नेपाल प्रहरीका १ सय ६९ जना प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायव निरीक्षक (सई) मा बढुवाका लागि सिफारिस भएका छन् ।

मंगलबार बसेको बढुवा समितिको बैठकले जनपथ प्रहरी समूहका १ सय ६९ जना असईलाई सईमा बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएकाे छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖