• Saturday 24th of October 2026

बालेनले केन्द्र सरकारलाई भने– कि आफैँ काम गर्नु, कि हामीलाई गर्न दिनु


  • धनकुटा खबर
  • .

काठमाडौं । न्याय परिषद् सचिवालयका निमित्त सचिव भद्रकाली पोखरेल उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् ।

न्याय परिषद्को शुक्रबार बसेको बैठकले पोखरेललाई बरिष्ठताको आधारमा न्यायाधीश नियुक्तिको लागि सिफारिस गरेको हो ।

पोखरेल यसअघि सर्वोच्च अदालतको सह- रजिष्ट्रार थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖