काठमाडौं । युट्युबमा अर्काको जीवनकथा सुनाएर पपुलर बनेका साइग्रेस पोख्रेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग भेटेका छन् । पछिल्लो समय मेयर बालेन जस्तै साइग्रेसपनि युवा पुस्तामा खुबै पपुलर छन्।
युवा युवतीहरु साइग्रेसको आवाजमा मन्त्रमुग्ध छन् । मेयर बालेनको कार्यशैलीलेपनि नयाँ पुस्ता थप फ्यान बनिरहेका छन् । उनीहरुबीच आज भेट भएको छ । भेटपछि साइग्रेसले लेखेका छन् ।
कथा अनि काठमाडौँ
