• Saturday 24th of October 2026

काठमाडौंमा उडान-अवतरण प्रभावित


  • धनकुटा खबर
  • .

१३ जेठ, काठमाडौं । काठमाडौंमा प्रतिकूल मौसमका कारण आन्तरिक तथा वाह्य उडान प्रभावित बनेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार चीनबाट आएको एयर चाइनाको ‘सीसीए ४३७’ जहाज उतै डाइभर्ट गरिएको छ ।

अहिले नेपाली आकासमा स्काईअप एयरलाइन्स, विमान बंगलादेश, श्रीलंकन एयरलाइन्स लगायतका जहाज होल्ड भइरहेका छन् । आन्तरिक उडानका जहाज समेत होल्ड गरिएको छ । काठमाडौंमा आज बिहानैबाट मौसम प्रतिकूल बनिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖