• Saturday 24th of October 2026

मंगलबार दिउँसो १ बजे नै बजेट भाषण


  • धनकुटा खबर
  • .

१३ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षको बजेट १५ जेठको दिउँसो १ बजे प्रस्तुत हुने भएको छ । सभामुख देवराज घिमिरेले बजेट वक्तव्य प्रस्तुत गर्न १५ जेठको दिउँसो १ बजे बैठक बोलाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖