• Sunday 25th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

आफ्नै कोठामा लागेको आगोमा परी युवकको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंको बानियाँटारमा आफ्नै कोठामा लागेको आगोमा परी एक युवकको ज्यान गएको छ ।
आइतबार राति टोखा नगरपालिका–१, बानियाँटारमा लागेको आगोमा परी दोलखाका २१ वर्षीय किरण बुढाथोकीको ज्यान गएको हो । उनी बानियाँटारमा खेमनारायण चालिसेको घरमा भाडामा बस्दै आएको प्रहरीले जनाएको छ ।

उनी बस्ने कोठामै राति आगो लागेको खुलेको छ । आगोमा परी घाइते भएका बुढाथोकीलाई प्रहरीले उद्धार गरेर त्रिवि शिक्षण अस्पताल पठाइएको थियो । तर, उनको उपचारकै क्रममा मृत्यु भएको काठमाडौं प्रहरीका एसपी नव

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖